Home अन्तर्वार्ता इमरान खानलाई ३ वर्षको जेल सजाय, लाहोरबाट पक्राउ

इमरान खानलाई ३ वर्षको जेल सजाय, लाहोरबाट पक्राउ

इमरान खानलाई ३ वर्षको जेल सजाय, लाहोरबाट पक्राउ

२० साउन, इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

अदालतको फैसला लगत्तै खानलाई खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here