Home अन्तर्वार्ता पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

पीएचडीका लागि बालेनलाई काठमाडौं विश्वविद्यालयले दियो फेलोसिप

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीएचडी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयबाट फेलोसिप पाएका छन् ।

बालेनले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए । विश्वविद्यालयले केयू रिचर्स फेलोसिपका लागि बालेनलाई छनोट गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here