Home अन्तर्वार्ता ‘माओवादीलाई बचाएर कांग्रेस नेतालाई फसाएको शंका छ’

‘माओवादीलाई बचाएर कांग्रेस नेतालाई फसाएको शंका छ’

‘माओवादीलाई बचाएर कांग्रेस नेतालाई फसाएको शंका छ’

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको पार्टी नेपाली कांग्रेसकी सहमहामन्त्री हुन् महालक्ष्मी उपाध्याय ‘डिना’ । देउवा निकट नेतृ उपाध्यायलाई सरकार मूल मुद्दाबाट विषयान्तर भइरहेको लाग्न थालेको छ । पपुलिष्ट हुने नाममा सरकारले ट्रयाक छोड्न खोजेको खुलेआम बताउन थालेकी छिन्, उनी ।

अझ सरकारले आरोपित माओवादी नेतालाई बचाएर कांग्रेसका नेता मात्र पक्राउ गर्दा आशंका चुलिएको उपाध्यायको बुझाइ छ । ‘माओवादीका नेताहरू बचाउन खोजेको शंका पनि साथीहरू गर्छन्’ उनले भनिन्, ‘त्यसकारण कांग्रेसलाई फसाउन लागिएको हो कि भन्ने कुरामा हामीलाई पनि आशंका छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here