Home अन्तर्वार्ता लम्पी स्किन महामारीले ४८ हजार पशु मरे, ५४ अर्बभन्दा बढीको क्षति

लम्पी स्किन महामारीले ४८ हजार पशु मरे, ५४ अर्बभन्दा बढीको क्षति

लम्पी स्किन महामारीले ४८ हजार पशु मरे, ५४ अर्बभन्दा बढीको क्षति

१९ साउन, काठमाडौं । सरकारले बेलैमा रोकथाम र उपचारको व्यवस्था नगर्दा ५ महिना अवधिमा लम्पी स्किन रोगको महामारीबाट ४८ हजार पशुले मरिसकेका छन् । देशभरका स्थानीय तहबाट पशु सेवा विभागले संकलन गरेको पछिल्लो विवरणअनुसार हाल देशका ७७ वटा जिल्लामा लम्पी स्किनको महामारी फैलिएको थियो ।

तीमध्ये हिमाली जिल्ला मानाङ र मुस्ताङमा भने रोग नियन्त्रणमा आएको र ७५ जिल्लामा महामारी कामयै रहेको पशु सेवा विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here